देवेन्द्र आलाेकइटहरी ,२९ साउन /नेपाली नागरिक पार्टी कोशी व्यूरोको बैठक इटहरीको तरहरामा सम्पन्न भएको छ। राष्ट्रियता,बैकल्पिक लोकतन्त्र, संबिधान संशोधन सभाको माध्यमबाट 'सनातन हिन्दूराष्ट्र नेपाल'को पक्षमा आन्दोलन गर्ने निर्णय गरेेको छ । हाल देशको हित विपरित हुन लागेको विदेशी परियोजना एमसीसी र नेपाली नागरिकको घातक भएको ठहर गर्दै बर्तमान सरकारले संसदबाट पास गर्ने तयारीमा रहेको अवस्थामा…