५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंज गाउँपालिकाकाे शिक्षा र स्वास्थ्य शाखाका ५ जना कर्मचारीकाे करार म्याद सकेपछि पदमुक्त्त

गाैरीगंज २२ / करार र आन्तरिक स्राेतबाट विभिन्न पदमा कार्यरत गाैरीगंज गाउँपालिकाका ५ जना कर्मचारीकाे करार म्याद सकेपछि पदमुक्त्त भएका छन् ।उनीहरूकाे करार अवधिलाई गाउँपालिकाकाे बुधबार बसेकाे कार्यपालिका वैठकले करार म्याद नथपेपछि उनीहरू स्वतः पदमुक्त्त भएका हुन् । गाउँपालिकाकाे शिक्षा शाखामा अधिकृतका रूपमा कार्यरत केशव भट्टराई, गाैरीगंज आधारभुत अस्पतालमा कार्यरत कर्मचारी मदन मुर्मु र विशाल…