५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रिय समितिकाे अध्यक्षमा विष्णु पाैडेल सर्वसम्मत चयन

दमक, ६ फागुन/ नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकको अध्यक्षमा बिष्णु पौडेल निर्वाचित हुनु भएको छ । आज इलामको चुलाचुलीस्थित चपेटीमा सम्पन्न यूनियनको दोश्रो अधिबेशनले पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।समितिको उपाध्यक्षमा नगेन्द्रमणि न्यौपाने, महिला उपाध्यक्षमा शान्ति सुब्बा, सचिव सन्तोष विष्ट र कोषाध्यक्षमा नवराज न्यौपाने निर्वाचित हुनु भयो । यसैगरि…