१९ चैत्र २०८१, बुधबार | Thu Apr 3 2025

कला र गलाको धनी देवकुमार

नेपाली सुगम संगीतक्षेत्रका एउटा पुरानो साधक देवकुमार चौधरी सागीतिक कार्यक्रमको शिलशिलामा भारतको हरियाणा, पन्जाब, चण्डिगढ, दिल्लीलगायत विभिन्न सहरहरुमा सहभागी भएर नेपाल फर्केका छन् । चर्चित तथा सफल गायक–गायिकाहरुको आवाजमा आफ्नो संगीत सृजना गराईसकेका गायक तथा संगीतकार चौधरी भारतमा रहेका नेपालीहरुलाई सांगीतिक मनोरञ्जन दिइ नेपाल फर्केका हुन् । एक दर्जन वढी एल्बमहरु बजारमा ल्याइसकेका चौधरीले नेपाल…