३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

थारु को हुन् ?

नीरा भगत थारु  /  कहिलेकाहीं एक्लै घोत्लिँदा मेरो मनमा तर्कना आउँछ– थारु को हुन् ? राष्ट्रियताको मामिलामा अत्यन्त कट्टर थारु जातिले पराधीनको कल्पना गर्न सक्दैन । तर थारु समुदाय देशभक्त भए पनि देशभित्रै इतिहास र पहिचानविहीन भएको छ । थारुको चिनारी राजनीति होइन । राजनीतिले थारुको इतिहास र पहिचान होइन, पद—प्रतिष्ठा भजाउँछ । थारुको चिनारी…