१९ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025

राजवंशी युवा समाज नेपालले दियाे बेसहारालाई राहत

गाैरीगंज १७, भदौ / माेरङ्गकाे सुनवर्षि नगरपालिका वार्ड नं ७ डांगीकुडैलीका वेसाहारा ३ बालबालिकालाई राहत वितरण गरिएकाे छ । हिजाे राजवंशी युवा समाज नेपाल विराटनगरले १० हजार रूपैया बराबरकाे खाध्यसामाग्री र नगद २५ सय रूपैयाँ राहत वितरण गरेकाे हाे । राजवंशी समाज विकास समितिका पुर्व केन्द्रीय सचिव बरतलाल राजवंशी, वार्ड नं ७ का वडा अध्यक्ष…