४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

थर्ड एलायन्सद्वारा दलितवस्तीमा राहत वितरण

गौरीगंज / गौरीगंज गाउँपालिकास्थित बाह्रसुध्धीको दलितवस्तिका बाढीपीडितलाई आज राहत वितरण गरिएको छ । विगत केही समय अगाडीको अविरल वर्षाका कारण गौरीया खोलामा बाढी आउदा सो गाउँका ५० घरपरिवार डुवानमा परेका थिए । बाढीपिडीत परिवारलाई तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) विराटनगरको आयोजनमा राहत वितरण गरेको छ । मधेशी युथ संस्थाको सहयोगमा उत्त संस्थाले बाढीपिडित…