४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मधेशका सहिदहरु नेताका भर्याङ मात्र भए ः सहिदका बुवा राजकुमार राजवंशी

[caption id="attachment_2147" align="alignleft" width="660"] [/caption] विराटनगर/ मधेस आन्दोलनका सहिदका परिवारले मधेसवादी दल सत्तास्वार्थमा लागेको गुनासो गरेका छन् । मधेस आन्दोलनका क्रममा २०६३ साल माघ २४ गते ज्यान गुमाएका निर्मल राजवंशीका बुबा राजकुमार राजवंशी नेताले सहिदलाई सत्तासम्म पुग्ने भर्याङमात्र बनाएको गुनासो गरेका हुन् । बिहीबार कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरमा भेटिएका राजकुमारले भने– ‘सहिदले नेतालाई ठाउँमा…