४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

झापामा मतगणना सुरु

चन्द्रगढी २२, मंसिर / ५ वटा निर्वाचन क्षेत्र रहेको झापामा मतगणना सुरु भएकाे छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र १ र ३ को मतगणना जिल्ला समन्वय समितिको भवनमा भइरहेकाे छ । प्रतिनिधिसभा तर्फ निर्वाचन क्षेत्र १ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की र कांग्रेसका विश्वप्रकाश शर्मा तथा निर्वाचन क्षेत्र ३ मा…