४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कमलमा विवादित र घोटला प्रकरणमा जोडिएका योजनाहरुको छानबिन गर्न सात दलको माग

दमक/ झापाको कमल गाउँपालिकामा क्रियाशील सात दलले साझा मुद्धाका रुपमा पालिका भित्रका विगतदेखि अहिले सम्म सञ्चालित योजना तथा घोटला प्रकरणबारे सर्वदलीय संयन्त्र बनाएर छानबिन गर्न माग गरेका छन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी , नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त रुपमा कमल…