१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

नारी दिवसमा राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकाे श्रमदान

गाैरीगंज २४, फागुन / १०९ औंं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजले आज गरिब तथा एकल महिला कदमी देवी मुखियाकाे घर निर्माणमा श्रमदान गरेका छन् । गाैरीगंज गाउँपालिका वार्ड नं ३ स्थित कदमी देवीकाे घर गाैरीगंज गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपालकाे संयुक्त लगानीमा निर्माण हुन लागेकाे घरमा उनीहरूले श्रमदान गरेका हुन्…