६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

अाठमाैजा सहकारीकाे ‘स्वास्थ्यका लागि दाैड’ प्रतियोगिता हुने

गाैरीगंज २, मंसिर / अाठमाैजा बचत तथा ऋण सहकारी संस्था खजुरगाछीले अाफ्नाे १० अाैं वार्षिकाेत्सवकाे अवसर पारेर सहभागितात्मक तथा प्रतिस्पर्धात्मक दाैड प्रतियाेगिता गर्ने भएकाे छ । संस्थाले स्वास्थ्यका लागि दाैड नाराका साथ शारीरिक स्वास्थ्य सचेतनाका लागि मंसिर ८ गते सहभागितात्मक र प्रतिस्पर्धात्मक दाैड प्रतियोगिता गर्न लागेकाे हाे । दाैडमा प्रथम, दाेस्राे र तेस्राे हुनेलाई पुरस्कारकाे…