६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

हुलाकी राजमार्ग २८ वर्षमा २ सय किलाेमिटर मात्रै पिच

काठमाडौं २३, मंसिर / महेन्द्र राजमार्गभन्दा पहिले प्रचलनमा रहेको मार्ग हो, हुलाकी सडक । तराईमा हुलाकीहरुले चिठ्ठी ओसरपसार गर्न प्रयोग गर्ने यो सडकलाई राजमार्गको रुपमा विकास गर्न २८ वर्षअघिबाट बनाउन सुरु गरिएको हुलाकी सडक अझै अन्योलको भुमरीमा छ । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणका क्रममा सो यो राजामर्ग निर्माण गर्ने घोषणा गरेका…