गौरादह ८, बैशाख /काेराेना भाइरस संक्रमणकाे जाेखिम बढिरहेको समयमा नगर भित्र बसाेवास गर्ने नागरिकहरुमा आइपर्ने समस्या समाधान गर्न नगरवासीहरु एकजुट भएका छन्। नगर भित्र बसााेवास गर्ने गरिब तथा बिपन्न परिवारहरुलाई आइपर्ने समस्या समाधान गर्न विभिन्न क्षेत्रबाट नगरपालिकालाई सहयाेग जुट्ने कार्य भइरहेको छ । नगरभित्र रहेका बिपन्न परिवारलाई समान रुपमा राहात उपलब्ध गराउन नगरपालिकाले एकद्वार प्रणालीबाट…