९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

दुःखमा पुग्यो सहारा

गौरीगंज ३०, असार / सहारा नेपाल साकोस सेवा केन्द्र गौरीगंजले आफ्ना एक शेयर सदस्यलाई मानाचामल कार्यक्रम अन्तर्गत सम्बेदना पत्रसहित नगद रु ३० हजार हस्तान्तरण गरेको छ । सहारा नेपाल गौरीगंजले गाउँपालिका वार्ड नं. ३ पेट्रोल पम्प उत्तर घर भएकी आरती कुमारी कमारलाई उक्त रकम आज हस्तान्तरण गरेको हो । उनकी श्रीमान देवी प्रसाद यादवको यहि…