४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025

भारतको बिहारमा ८ जुनसम्म (जेठ २५) लकडाउन थपियो

एजेन्सी१७, जेठ र नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा जारी लकडाउन ८ जुनसम्म लम्ब्याइएको छ । व्यापारमा अतिरिक्त छुट गर्दै ८ जुनसम्म लकडाउन गर्ने निर्णय गरिएको हो । बिहारका मुख्यमन्त्री नितिश कुमारले लकडाउन जुन ८ गतेसम्म जारी रहने जानकारी गराएका छन् । केही खुकुलो गरिएको लकडाउनमा अब बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पसल खोल्न पाइनेछ…