३० चैत्र २०८१, आइतबार | Mon Apr 14 2025

हुलाकी राजमार्ग बनेपछि फाइदै–फाइदा हुन्छ

                हुलाकी राजमार्गको अहिलेको अवस्था के छ ? राजमार्गको काम नेपाल र भारत सरकारबीच सम्झौता भई कार्य अघि बढाइएको हो । विभिन्न चरणमा विभिन्न सम्झौता भएका छन् । सन् २००४ मा नेपाल सरकारले भारत सरकारलाई जिम्मा लगाएको हो । सन् २००६ मा अर्को सम्झौता भएर विस्तृत अध्ययन प्रतिवेदनका…