३ कार्तिक , बिराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पछिल्लो समय मिडियाका ब्ाारेमा बोलेको विषयले आलोचनाको शिकार बने । यसबाहेक पनि उनको मुख्यमन्त्रित्वको मूल्यांकन र समीक्षा बेलाबेलामा भइरहेकै छ । नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्री एवं प्रवक्तासमेत भइसकेर प्रदेशमा आएका राईलाई अनुभवी मुख्यमन्त्रीका रुपमा हेरिएको थियो । तर, प्रदेश सरकार बनेको सात महिना…