युबराज रेग्मी गौरादह २३, असोज / अर्बिस इन्टरनेसनल अमेरिकाको सहयोग अन्तर्गत नेपाल नेत्रज्योति संघ काठमाडौ र मेची अाँखा अस्पताल बिर्तामोड झापाको साझेदारीमा ३ बर्सिय आँखा परिक्षण परियोजना REACH ( Refractive Error Among School Children ) भन्ने बिध्यालय अाँखा जाँच कार्यक्रम नेपालमा पहिलो पटक झापा र सुनसरि जिल्लामा सन्चालन हुदैछ । ६ देखि १८ बर्स उमेर…