गाैरीगंज २४, चैत / गाैरीगंज गाउँपालिका वार्ड नं. ५ मा ३ सय ८३ विपन्न परिवारले राहत पाउने भएका छन् । यसअघि वार्ड कार्यालयले २८ परिवारलाई खाद्यान्न राहत वितरण गरिसकेकाे छ । वार्ड नं. ५ मा लगत संकलनका लागि गठित सर्व दलिय वैठकले ४ सय १२ जना विपन्न परिवारकाे नामावली गाउँपालिमा निर्णयार्थ पेश गरेकाे थियाे ।…