शिबगंज २१, बैशाख / झापाको शिबसताक्षी नगरपालिकाले नगरको सुकुम्बासीहरूकाे सहि ब्यवस्थापन र मापदण्ड अनुसारकाे रिङ्ग राेड निर्माण नगरी ढिलासुस्ती गरेकाेमा असन्तुष्टि जनाउँदै त्यहाँका उपभोक्ताहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । हिजाे नगरपालिकाकि प्रशासकिय अधिकृत गिता कुमारी राईलाई नगरभित्रका १३५ जना उपभाेत्ताहरूद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र कार्यालयमै गई उनीहरूले बुझाएका हुन् । नगरपालिका द्वारा विनियोजित आर्थिक बर्ष २०७७।०७८…