२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा

झापा १६, साउन /जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा रासससँग कुरा गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताउनुभयो । “विर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य…