२३ पुस २०८२, बुधबार | Wed Jan 7 2026

रंगेली–४ चोपरा : ऐलानी जमिनमा पुस्तौँको बास, अदालतको त्रास र न्यायको प्रतीक्षा

रंगेली / मोरङको रंगेली नगरपालिका–४, चोपरा। बाहिरबाट हेर्दा सानो र शान्त देखिने यो बस्तीभित्र अहिले गहिरो पीडा, भय र अनिश्चित भविष्यको कथा लुकेको छ। यहाँ करिब १५ घर परिवार मण्डल र रिषिदेव समुदायका मानिसहरू ऐलानी जमिनमा बसोवास गर्दै आएका छन्। पुस्तौँदेखि यही जमिनमा उनीहरूले श्रम गरे, परिवार हुर्काए र जीवन टिकाए। तर आज यही जमिन…