गौरीगंज ११, चैत / नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागको आयोजनमा संगठन सुदृढिकरणका लागि संगठनको वर्तमान अवस्था, चुनौती र निराकरणका उपाय विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउमान देबेको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस कोशी प्रदेश संगठन प्रमुख मदन संग्रौलाको सभापतित्वमा आज सम्पन्न भएको हो । गौरादह बीपी स्मृति भवनमा…