७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

स्थानीय सरकारद्वारा छात्राहरुका लागि सेनेटरी प्याडको बन्दोबस्ती

गौेरीगंज ५, असार/ गौरीगञ्ज गाउँपालिका वडा नं २ ( साविक कोरोबारी) का सामुदायिक बिद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्थानीय सरकारले निशुल्क सेनेटरी प्याडको बन्दोबस्ती गरेको छ । गाउँपालिकाले सो वडामा रहेको आदर्श मावि टटुवामारी र जनता आधारभुत बिद्यालय भाकुरमारीमा अध्ययनरत बिद्यार्थीहरुका लागि वडा मार्फत ति बिद्यालयमा बिहिबार एक सय प्याकेट सेनेटरी प्याड प्रदान गरेको हो ।…