७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

माछा पोखरीमा डुबेर राजवंशीकाे मृत्यु

झापा १९ , असार / झापाको भद्रपुरमा माछा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं. ९ पोकापाडा बस्ने अन्दाजी ६० वर्षिय धनसिंह राजवंशी रहेका छन् । राजवंशी हिजो दिउँसो ३ बजेदेखि हराएका थिए । आज बिहान ९ बजे स्थानीय नेपालसिंह राजवंशीको माछा पोखरीमा उनी मृत फेला परेका हुन् ।…