६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

सतानुबारी टोल र सतानु चौक नामाकरण गर्न माग

बिर्तामोड ८ , भदौ / राजवंशी समुदायका तीनवटा जातीय संस्थाले सतानुबारी टोल र सतानु चौक नामाकरण गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।राजवंशी विकास प्रतिष्ठान झापाको अगुवाइमा गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठान र राजवंशी समाज विकास समिति बिर्तामोडले बिर्तामोडको ३ नं वडाका अध्यक्ष भोजराज सिटौलालाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । तीनपल्ट प्रधानपञ्च भएका…