५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025

प्रेस यूनियन झापा अध्यक्षमा गिरीराज विजयी

बिर्तामोड, ३१ वैशाख । नेपाल प्रेस यूनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । आज यूनियनको सम्पन्न १० औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि भट्टराई, राजेन्द्र गौतम र मनकुमार शर्मा उम्मेद्वार थिए । अरु पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा भट्टराईले ६६ मत र गौतमले ५२ मत पाएका थिए…