रंगेली / काठमाडौं स्थित भारतीय दूतावासका प्रतिनिधिहरुले मंगलबार जोगबनीस्थित आईसीपी अर्थात इंटीग्रेटेड चेकपोस्ट र बथनाहा –विराटनगर रेल लाइन परियोजना निर्माणको निरीक्षण गरेका छन् । प्रतिनिधी मंडलमा सरकारी एवं गैर सरकारी एजेंसीका प्रतिनिधि समेत सामेल थिए । उनीहरुले सबैभन्दा पहिले मोरगंको रंगेलीमा निर्माण हुने रेलवे यार्डको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरु आईसीपी कार्यालयमा निर्माण कार्य,…