२१ पुस २०८१, आइतबार | Sun Jan 5 2025

भारतीय अधिकारकर्मी भन्छन् ‘बाँच्ने अधिकार हनन भयो’

काठमाडौं २८,   वैशाख  / भारतले राप्ती नदीमा निर्माण गरेको लक्ष्मणपुर बाँधको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न त्यहाँका अधिकारकर्मीले सहयोगको प्रतिबद्धता जनाएका छन् । बाँधका कारण नेपाली गाउँहरू डुबानमा पर्ने र त्यसले बाँच्न पाउने अधिकार खोसिएको उनीहरूको निष्कर्ष छ । बाँधका कारण बर्सेनि हुँदै आएको डुबान, कटान र पटान क्षेत्रको स्थलगत अध्ययनपछि अधिकारकर्मीले अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयन गर्न…