३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सीमा निर्धारणमा दबाव दिए सामुहिक राजीनामा दिने चेतावनी

काठमाडौं / स्थानीय निकायको सीमा निर्धारणका लागि गठित आयोगका अध्यक्ष बालानन्द पौडेलले काम चाँडो सक्न दवाब दिए सबै पदाधिकारीले राजीनामा दिने चेतावनी दिएका छन् । आयोगको म्याद फागुन मसान्तसम्म रहेकाले आयोगले त्यहि अनुसार कार्ययोजना बनाएर काम गरिरहेको भन्दै उनले दबाव नदिन आग्रह गरे । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना…