३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

२२ औं विश्व आदिवासी दिवस भव्यरुपमा मनाउदैँ , आज साँझ दीप प्रज्वलन

गौरीगंज / झापाको लखनपुरमा साउन २५ गते २२ औ विश्व आदिवासी दिवस जिल्लास्तरीय रुपमा भव्यताका साथ मनाउने तयारी भएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद झापाले सो दिन २२ औं विश्व आदिवासी दिवस लखनपुर –१ स्थित प्रस्तावित आदिवासी रंगशालामा मनाउने तयारी भएको जनाएको छ । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाइलीको प्रमुख आतिथ्यतामा…