४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गौरादह नगरपालिकामा घरजग्गा तथा अन्य करमा अचाक्ली वृद्वि, खबरदारी समितिद्वारा दामुनामा विरोध

गौरादह ४, भाद्र / गौरादह नगरपालिकाले घरजग्गा तथा अन्य कर वृद्धि गरेपछि त्यसको विरोध भएको छ । चालु आर्थिक वर्षदेखि घर–जग्गा तथा अन्य कर वृद्धि भएको विषयमा सोमबार नेपाली काङ्ग्रेसको स्थानीय समन्वय तथा खबरदारी समितिले विरोध कार्यक्रम गरेको हो।गौरादह-६ दामुना बजारमा भएको कार्यक्रममा बोल्दै समितिका संयोजक तथा गौरादह नगरपालिकाका निवर्तमान नगरप्रमुख रोहितकुमार साहले अस्वभाविक करको…