४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

१ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै

गौरीगँज २४, फागुन / आज १ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ । सरकारले यस बर्षको महिला दिवसका लागि “आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण” भन्ने राष्टिय नारा तय गरेको छ । यस बर्ष अन्तराष्टिय नारा भने Time is Now:Rural And Urban Activists…