४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

राष्ट्रिय महिला सशक्तीकरण संस्था गौरीगंजको पाँचौ साधारणसभा सम्पन्न

गौरीगंज २५, भदौं / राष्ट्रिय महिला सशक्तीकरण संस्था गौरीगंजले पाँचौ साधारणसभा आज सम्पन्न गरेको छ । गौरीगंज गाउँ पालिका वडा नं ३ को सभाहलमा सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष तथा कार्यक्रमकी सभापति नौताली राजवंशीले संस्थाको बार्षिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन ।सोहि कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वार्ड नं. ३…