५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ठुलाे परिणामसहित काकँडभिट्टा नाकाबाट एकजना पक्राउ

i झापा २६, भदौ / प्रहरीले झापाको पूर्वीे नाका काकँडभिट्टाबाट ठूलो परिणामको सामानसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ चोरी निकासीको माध्यमबाट करिव ४ लाख मुल्य बराबरको सामान ओसारपोसार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका ६ निवासी ५० बर्षीय कृष्णकुमार राईलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारदिए । उनका…