७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

नेकपा झापाकाे जनयुद्ध दिवसमा यस्ता कार्यक्रम

गाैरीगंज २६, माघ / सत्तारुढ दल नेकपाको झापा जिल्ला कमिटिले आगामी फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरेको छ। उक्त दिन ‘२३ औं महान जनयुद्ध दिवस’ विषयक प्रवचन कार्यक्रमको आयोजना गरिने नेकपा झापाले निर्णय गरेको हो । उक्त दिन पार्टीका प्रतिनिधिहरुलाई उपस्थितिका लागि नेकपा झापाले आग्रहसमेत गरेको छ। आगामी फागुन ९ गते दिवंगत तत्कालिन…