४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हल्दिबारीमा भेटिए पुरातात्त्विक इँटा

झापा, २ पुस / दक्षिण झापाको हल्दिबारी गाउँपालिका–४ च्याङ्ग्राबन्ध गाउँमा पुरातात्विक महत्त्वका सामग्री भेटिएका छन् । स्थानीयवासीले खेतबारी जोत्ने र खाल्डो खन्ने क्रममा अनौठा इँटा, भाँडाकुँडा र इनार भेटेका हुन् । “ती सामानको कुनै सरकारी निकायबाट खोज तथा अनुसन्धान भएको छैन । बारीमा तरकारी लगाएका थियौँ,” स्थानीय मञ्जु बरालले भन्नुभयो, “ट्युबेलको पानीले पुग्दैन भनेर इनारका…