७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

करेन्ट लागेर एक बालकको मृत्यु

  गौरीगञ्ज  २६, असार / चार्जमा राखेको मोवाईल चिसो हातले छुदाँ करेन्ट लागेर गौरादह ८ दामाबारीमा एक बालकको मृत्यु भएको छ । मोरँगको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह ८ जुरोपानी दामाबारी चोक स्थित मामाघर बस्दै आएका ६ बर्षिय रोशन महतोको बिहिबार बिहान १० बजे करेन्ट लागेर मृत्यु भएको हो । मोरँग रतुवामाई १ का गोल्छा…