१० आश्विन २०८१, बिहिबार | Fri Sep 27 2024

गाैरीगंज एनएमसीद्वारा गाउँपालिकालाई राहत हस्तान्तरण

गाैरीगंज २८, चैत / नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) गाैरीगंजले गाैरीगंज गाउँपालिकालाई खाद्यान्न राहत हस्तान्तरण गरेकाे छ । एनएमसी गाैरीगंजले गाउँपालिकालाई दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरूका लागि २ हजार केजी चामल विहिवार हस्तान्तरण गरेकाे हाे । त्यसैगरी एनएमसीले गाैरीगंज गाउँपालिकासहित १५ वटै स्थानीय तहमा खाद्यान्न वितरण गर्दैछ । । दैनिक ज्याला मजदूरी गरेका छाक…