१० आश्विन २०८१, बिहिबार | Fri Sep 27 2024

काङ्ग्रेस झापाका सहसचिव भण्डारीलाई मातृ शोक

गाैरीगंज २६, जेठ / नेपाली काङ्ग्रेस झापाका सहसचिव राजेन्द्र भण्डारीलाई मातृ शोक परेको छ । दमक १० निवासी उद्यमी , ब्यवसायी समेत रहनु भएका भन्डारीकी आमा भगिरथा भण्डारीको ८० बर्षको उमेरमा आज बिहान पौने ६ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उहाँको आजै बिहान ९.३० बजे रतुवा खोलामा अन्त्यस्टी गरिने जनाइएको छ ।…