३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

शिवसताक्षीमा बस दुर्घटना हुँदा १३ शिक्षकसहित २१ जना घाइते

झापा, बैशाख १३ । काठमाण्डौबाट यात्रु लिएर झापा आउँदै गरेको रात्रिबस झापाको शिवसताक्षीमा दुर्घटना हुँदा शिक्षकसहित २१ जना घाइते भएका छन् ।सयपत्री यातायातको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको रात्रिबस शिवसताक्षी नगरपालिका वडा नम्बर ९ दुधेको मिलन चौकमा आज बिहान अन्दाजी ५.३० बजे अनियन्त्रित भई पल्टिएको हो । बसमा मेचीनगरका १३ जना शिक्षक रहेको प्रारम्भिक जानकारी…