९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

गाैरीगंज – १ का बाढीबाट विस्थापित परिवारलाई राहत वितरण

गौरीगंज १८, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. १ रंगियाँथानमा कन्काई नदीमा अाएकाे बाढीबाट पुर्ण विस्थापित भएका २६ परिवारलाई आज राहत वितरण गरिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. १ ले विस्थापित परिवारलाई २० केजी चामल, १ केजी दाल, १ केजी नुन र १ लि. तेल वितरण गरेकाे हाे । वार्ड नं. १ का वडा…