९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

झापाका १४ जनासहित प्रदेश १ मा ७४ जना संक्रमित

झापा१२ , भदौ / प्रदेश १ मा आज झापाका १४ सहित ७४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी सुनसरीमा ४१ जना रहेका छन् भने मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६…