८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

काेच स्टार अनलाईन गायन प्रतियाेगिता असाेज १० गतेबाट शुरू हुँदै

  गाैरीगंज ३, असाेज / जीवनलाई सुन्दर बनाउने तत्व भनेको साहित्य, संगीत र कला हो । साहित्यले जीवनलाई आनन्दित पार्छ । संगीतले नयाँ ऊर्जा दिन्छ भने गीत, संगीत र कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ । यीनै गायन क्षेत्रमा सुन्दर बाटाे देखाउनका लागि काेच स्टार अनलाईन गायन प्रतियाेगिता हुने भएकाे छ । विशुद्व काेच भाषी…