८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

डंगोल र लामाको “याद” सार्वजनिक

झापा ६, कार्तिक /गीतकार गौतम डंगोल “सन्देश” को शब्द रचना एवं हेम लामाको संगीत तथा सुमधुर स्वरले सुसज्जित “याद” बोलको गीत सार्वजनिक भएको छ । “कहिले काहिँ उसलाई पनि मेरो याद आउँदो हो...” बोलको गीत मंगलवार गायक तथा संगीतकार हेम लामाको आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतको रेकर्डिङ्ग, मिक्सिङ्ग, मास्टरीङ्ग हेम स्वयंले गरेका…