कब्जा गरिएको जग्गा गाैरीगंज ९, पुस /बर्षाैदेखि कब्जा गरि राखिएकाे सार्वजनिक जग्गा वार्ड कार्यालयलाई जग्गाकाे स्वामित्व छाडेकाे स्वीकार गरेका छन् । गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारी दासचाैरीमा रहेकाे ४ विघा १८ कठ्ठा १० धुर सार्वजनिक जग्गा कब्जा गर्दै आएका दुई व्यक्तिले बुधबार देखि आफ्नाे स्वामित्व छाडेकाे स्वीकार गरेका हुन् । वार्ड कार्यालयले डाकेकाे सर्वपक्षिय बैठककाे…