८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

सातौं जन्मोत्सवको अवसर पारेर सेनेटरी प्याड र आर्थिक सहयोग प्रदान

दमक/ बोलोचोक विकास समिति मार्फत स्थानीय राजबीर साहको सातौं जन्मोत्सवको अवसर पारेर आज मंगलबार शिवसताक्षी ४ मा ६०० सेनेटरी प्याड वितरण गर्नुका साथै एक जना दृष्टिबिहिन बृद्धलाई आर्थिक सहयोग गरिएको छ । विपन्न महिलालाई लक्षित गरेर प्याड वितरण गरिएको हो । त्यस्तै ७० बर्षिय दृष्टिबिहिन सियाराम महतोलाई एक बर्ष सम्म मासिक एक हजार रुपैयाँका दरले…