८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

भाक्कालाई राष्ट्रिय परिकारको रुपमा स्थापित गर्न सराेकारवालासंग छलफल

बिर्तामोड ३, माघ / कोचिला गाभुर फ्रन्टले कोच राजवंशी समुदायको भाक्कालगायत खाना परिकारको संस्थागत विकासका लागि सरोकारवालासंग छलफल थालेको छ । गाभुर फ्रन्टको केन्द्रीय समितिले परम्परागत खाना परिकार भाक्कालाई राष्ट्रिय परिकारको रुपमा स्थापित गर्नेगरी विभिन्न पेशाकर्मी, नागरिक समाज, बुद्धिजिवी, सञ्चारकर्मी लगायतसँग छलफल थालेको हो । छलफलर अन्तरक्रियाबाट प्राप्त सुझाबका आधारमा कोच राजवंशीको भाक्कालगायत परिकारको विकास…