४ माघ २०८१, शुक्रबार | Sat Jan 18 2025

जग्गा ठगी धन्दामा गाैरादह- ७ का अध्यक्ष बलराम खरेल फरार, १० जना पक्राउ

विर्तामोड९,वैशाख/ विर्तामोड स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहका १० जनालाई झापा प्रहरीले पक्राउ गरि आज नाम सार्वजनिक गरेको छ । सोहि कार्यमा संलग्न रहेका ६ जना फरार रहेको प्रहरीको भनाई छ । उनीहरुले बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा…